Main
‘नियत सफा भए पुसमै महाधिवेशन सम्भव छ, अन्यथा विशेषाधिवेशनको विकल्प छँदैछ’
म केमा विश्वास गर्न चाहन्छु भने, यो पटक कार्यवाहक सभापतिले प्रस्ताव राख्नुभएको छ। यसको पछाडि सभापतिको पनि सदाशयता छ। पार्टीका थुप्रै केन्द्रीय सदस्य साथीहरूले अधिवेशन गर्नुपर्छ भनेर यसमा मेहनत गर्नुभएको छ। हामी सबै लाग्छौँ भन्ने कुराको विश्वास व्यक्त गर्छु।
– यस समाचारको श्रोत : Online Khabar हो ।