Main

एनपीएलका १५ खेल सकिए, कुन टिम कस्तो अवस्थामा ?

२४ मंसिर, काठमाडौं । मंसिर १५ गतेदेखि काठमाडौंमा जारी नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा १५ वटा खेलहरू सकिएका छन् । सोमबार ब्रेक डे हुनुअगाडिसम्म पोखरा एभेन्जर्स र काठमाण्डु गुर्खाजले ३-३ खेल खेलेका छन् भने बाँकी ६ टिमले ४-४ खेल सकाएका छन् । प्रतियोगितामा हालसम्म आइपुग्दा जनकपुर बोल्ट्स अपराजित छ भने लुम्बिनी लायन्स जितविहीन छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button