Main

एनपीएलमा आज जनकपुर र सुदूरको ‘हाई भोल्टेज’ खेल, शेख दाजुभाईको भिडन्त

२५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज शीर्ष स्थानको जनकपुर बोल्ट्स र दोस्रो स्थानको सुदूरपश्चिम रोएल्सबीच खेल हुनेछ । यो खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । अहिलेसम्म खेलेका चारवटै खेल जितेर एक्लो अपराजित टोली जनकपुर त्यो लय कायम राख्दै प्लेअफ यात्रा पक्का गर्न चाहन्छ । यस्तै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button