Main
एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात
१९ भदौ, काठमाडौं । सगरमाथा स्म्यासर्सले नेपाल भलिबल लिग (एनभीएल) मा विजयी सुरुवात गरेको छ । शुक्रबा त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको उद्घाटन खेलमा सगरमाथाले मधेश वारियर्सलाई ३-१ को सेटमा हराउँदै ३ अंक जोडेको हो । सगरमाथाले मधेशलाई २५-२१, २५-२१, २३-२५, २५-१५ ले पराजित गरेको हो । आजै अन्नपूर्ण स्पाईकर किंग्स र कर्णाली शिवराजबीच दोस्रो…
– यस समाचारको श्रोत : Online Khabar हो ।