Main
एनसेल फाउन्डेसन र जोन्टाको लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान सकियो
काठमाडौं । एनसेल फाउन्डेसन र जोन्टा क्लबको संयुक्त पहलमा सञ्चालन भएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान विभिन्न जनसचेतनामूलक कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ । हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म मनाइने यस अभियानको समापान कार्यक्रम गत मंगलबार एक अर्थपूर्ण प्यानल डिस्कसनको आयोजना गरी समापन भएको फाउन्डेसनले जनाएको छ । । यस १६ दिने अभियानको…
– यस समाचारको श्रोत : Online Khabar हो ।