Main
एन्सेलोटीलाई कर छलीमा एक वर्षको जेल सजाय, तर जेल भने जानु नपर्ने
२५ असार, काठमाडौं । ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीलाई स्पेनको अदालतले कर छलीको आरोपमा एक वर्ष कैद सजाय सुनाएको छ। तर, उनी जेल भने जानु पर्ने छैन। एन्सेलोटीले सन् २०१३ देखि २०१५ सम्म रियल मड्रिड क्लबमा हुँदा पहिलो कार्यकालको समयमा आफ्नो तलबबाट झण्डै १० लाख युरो कर नतिरेको आरोप लागेको थियो। अदालतको फैसलाअनुसार अब उनले…
– यस समाचारको श्रोत : Online Khabar हो ।