Main
हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई उत्कृष्ट दुई अन्तर्राष्ट्रिय अवार्ड
सिंगापुरमा सम्पन्न विशेष कार्यक्रममा दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड ‘डोमेस्टिक जनरल इन्स्योरर अफ द इयर’ र ‘इन्स्योरेन्स प्रडक्ट इनोभेसन अफ द इयर’ २०२५ बाट हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी सम्मानित भएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।