Main
एप्पलको फिल्मको नेपाल छायांकन सकियो, १५ करोड खर्चको अनुमान
काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पलको आगामी फिल्म ‘टासी’को नेपाल छायांकन सकिएको छ । छायांकनको अन्तिम ३ दिनमा तनहुँको प्रसिद्ध पर्यटकीय थलो बन्दीपुरमा फिल्म खिचियो । त्यसअघि मुस्ताङ, ललितपुर, सिन्धुपाल्चोक र सोलु खुम्जुङमा छायांकन गरियो । एक महिना चलेको नेपाल छायांकनमा मात्र टोलीले १५ करोड नेरुसम्म खर्च गरेको अनुमान निर्माण स्रोतको छ । यो फिल्मको…
– यस समाचारको श्रोत : Online Khabar हो ।