Main

एप्पल र मेटाबीच आरोप-प्रत्यारोप, मेटाले आइफोनमा अनधिकृत पहुँच मागेको एप्पलको दाबी

आइफोन निर्माता कम्पनी एप्पल र फेसबुकको मातृ कम्पनी मेटाबीच एकपटक पुनः टकराब बढेको छ । एप्पलका सफ्टवेयर टूलसम्म पहुँच प्राप्त गर्नका लागि मेटाले धेरैपटक अनुरोध गरेको र यसबाट प्रयोगकर्ताको गोपनियता र सुरक्षा खतरामा पर्नसक्ने एप्पलले आरोप लगाएको छ । एप्पलको यस्तो अभिव्यक्तिसँगै यी दुई दिग्गज प्रविधि कम्पनीबीच प्रतिद्वन्द्विता तथा तिक्तता झनै बढ्ने अनुमान गरिएको छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button