Main
एमसीसी पास गर्दा कांग्रेस–माओवादी सरकार थियो, म अर्थमन्त्री थिएँ : कार्की
११ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग परियोजना (एमसिसी) नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को संयुक्त सरकार बनेको बेलामा हस्ताक्षर गरिएको बताएका छन् । अर्थ समितिको आइतबारको बैठकमा उनले केही दिनअघि एक जना सांसदले कसको पालामा हस्ताक्षर भएको हो ? भन्ने प्रश्न गरेको भन्दै आफू अर्थमन्त्री रहेको समयमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।