Main
एमालेमा रक्षात्मक बन्दैछन् संस्थापन उम्मेदवार
२ असार, काठमाडौं । नेकपा एमालेको कानुन व्यवसायीहरूको संस्था प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) को अध्यक्षमा अमर थापा निर्वाचित भएका छन् । २५६ मत पाएर थापा निर्वाचित हुँदा उनका प्रत्यासी ओमप्रसाद थपलियाले २१३ मत मात्र पाए । ‘यसपटक हामीले मतदानको प्रक्रियाबाट नेतृत्व चुन्यौ । कसैले टीका लगाइदिने परम्परा थियो, त्यो तोडियो’ नवनिर्वाचित अध्यक्ष…
– यस समाचारको श्रोत : Online Khabar हो ।