Main
एमालेले ओलीलाई अब अघि नलगाओस् : प्रभु साह
१२ असोज, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले केपी शर्मा ओलीलाई राजनीतिबाट सन्यास लिन सुझाव दिएका छन् । सर्लाहीको लालबन्दीमा आजपा मधेस प्रदेश कमिटीको बैठक एवम् दशैं, दिपावली तथा छठ पर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले गुण्डुमा भेला गर्नुको साटो सार्वजनिक रुपमै माफी मागेर राजनीतिबाट सन्यास लिंदा ओली स्वयमको…
– यस समाचारको श्रोत : Online Khabar हो ।