Main
प्रचण्डपछि जसको विचार बलियो हुन्छ, त्यही नेतृत्वमा स्थापित हुन्छ : माओवादी नेता गजुरेल
१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले पार्टीमा जसको विचार बलियो हुन्छ, त्यसको नेतृत्व स्वत: स्थापित हुने बताएका छन् । माओवादी केन्द्रको बैठक महाधिवेशन गर्ने निष्कर्षसहित सफलतापूर्वक सम्पन्न भइसकेको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् । ‘कमरेड प्रचण्डको सहमतिसहित नेतृत्व लिन खोजिएको प्रयास असफल भएपछिको अवस्थामा के गर्नु उपयुक्त हुन्थ्यो ? भन्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।