Main
एमालेले जनवर्गीय संगठनको पदाधिकारी संख्या घटायो, अब ९ जना रहने
१८ फागुन, काठमाडौं । नेकपा एमालेले जनवर्गीय संगठनमा केन्द्रीय पदाधिकारीको संख्या घटाएर ९ जनाको मात्रै बनाउने भएको छ । आइतबार पार्टी कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले केन्द्रीय पदाधिकारीको संख्या घटाएर ९ मा सीमित गर्ने निर्णय गरेको हो । यसअघि एमालेका जनवर्गीय संगठनहरूमा १७ सदस्यीय केन्द्रीय पदाधिकारी रहने व्यवस्था थियो । पार्टीका महासचिव शंकर पोखरेलका…
– यस समाचारको श्रोत : Online Khabar हो ।