Main
एमालेले रावललाई साधारण सदस्यबाट हटायो, विन्दा र उषाकिरणलाई ६ महिना निलम्बन
१० पुस, काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ । पूर्वउपाध्यक्ष भीम रावललाई भने साधरण सदस्यबाट हटाउने निर्णय गरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।