Main
बंगलादेशमा अवामी लिगले गर्यो आमहड्ताल र नाकाबन्दीको घोषणा
१६ माघ, ढाका । बंगलादेशको अवामी लिगले शेख हसिनाविरुद्ध लगाइएका ‘झुटा मुद्दा’ र देशमा धार्मिक अल्पसंख्यकमाथि भइरहेको उत्पीडनको विरोधमा आमहडताल र राष्ट्रव्यापी नाकाबन्दीलगायत राजनीतिक कार्यक्रमको घोषणा गरेको छ। पार्टीले मंगलबार राति एक विज्ञप्ति जारी गर्दै आफ्नो आगामी आन्दोलनको कार्यक्रम र मागको खाका प्रस्तुत गर्दै यदि अधिकारीहरूले उनीहरूको गतिविधिमा बाधा पुर्याउने प्रयास गरेमा कडा कदम चाल्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।