Main
एमाले प्रतिवेदन : सत्ता संकटको दोष प्रचण्डलाई
संसदको पहिलो ठूलो दल कांग्रेससहितको बलियो बहुमतमा सत्ता चलाइरहेका प्रधानमन्त्री ओलीले हालको राजनीतिक संकटको दोष भने प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र र यसका अध्यक्ष प्रचण्डलाई दिएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।