Main
एमाले प्रदेश सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियारले उनी लगायत १५ जनामाथि ठेक्कापट्टामा भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाएको हो । धनुषा क्षेत्र नं. ३(ख)बाट निर्वाचित ठाकुर एमालेका सांसद हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।