Main
एमाले बझाङ अध्यक्षमा भण्डारी निर्वाचित
३० मंसिर, बझाङ । नेकपा एमाले बझाङको अध्यक्षमा दिलबहादुर भण्डारी निर्वाचित भएका छन् । प्रतिस्पर्धी कलकबहादुर खड्कालाई हराउँदै भण्डारी जिल्ला अध्यक्ष निर्वाचित भएका हुन् । भण्डारीले २०८ मत ल्याएर अध्यक्ष जित्दा खड्काले १५३ मत पाए । भण्डारी निर्वतमान अध्यक्ष पनि हुन् । उपाध्यक्षमा लालबहादुर विष्ट निर्वाचित भए । विष्टले २१७ मत ल्याएर उपाध्यक्ष ज्दिा प्रयागराज…
– यस समाचारको श्रोत : Online Khabar हो ।