Main
एरिकालाई तार्केश्वर नगरपालिकाको सम्मान
२२ जेठ, काठमाडौं । तार्केश्वर नगरपालिकाले कराते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी कराते खेलाडी एरिका गुरुङलाई बुधबार नगदसहित सम्मान गरेको छ । तार्केश्वर नगरपालिका नगर प्रमुख कृष्णहरि महर्जन, नगर उप–प्रमुख सृजना बुर्लाकोटी अर्याल र प्रशासकीय प्रमुख इश्वरीप्रसाद आचार्यले एरिकालाई प्रशंसा पत्र र नगदसहित सम्मान गरे । कार्यक्रममा वडा न २ का अध्यक्ष एवं…
– यस समाचारको श्रोत : Online Khabar हो ।