Main
एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा ५ नेपाली खेलाडी सहभागी हुने
१० जेठ, काठमाडौं । एसियाली एथलेटिक्स च्याम्पियनसिपको २६औं संस्करणमा भाग लिन ५ खेलाडीसहित ६ सदस्य नेपाली टोली शनिबार दक्षिण कोरियाको गुमी जाने भएको छ । मे २७ देखि ३१ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष १ हजार ५ सय र ५ हजार मिटर दौडमा मुकेश…
– यस समाचारको श्रोत : Online Khabar हो ।