Main
एसियन कप छनोटका लागि तीव्र रूपमा तयारी गर्दै महिला फुटबल टोली (तस्वीरहरू)
४ असार, काठमाडौं । अर्को वर्ष अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा छनोट हुने लक्ष्यसहित नेपाली महिला फुटबल टोली यतिखेर तयारीमा व्यस्त छ । बेल्जियमका प्याट्रिक डि वाइल्ड नयाँ प्रशिक्षक नियुक्त भएपछि नेपाली टोलीले ‘फुल स्पिरिट’मा ट्रेनिङ गरिरहेको छ । बुधबार नेपाली महिला टोलीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा प्रशिक्षण गरेको छ । मुख्य प्रशिक्षक वाइल्डलाई नेपाली…
– यस समाचारको श्रोत : Online Khabar हो ।