Main

ओमविक्रम विष्टले एकैसाथ ल्याए दुई गीत

काठमाडौं । शारीरिक अस्वस्थताले गायनमा सक्रिय हुन नसकिरहेका गायक ओमविक्रम विष्टले दुई नयाँ गीत सार्वजनिक गरेका छन् । आयोजित पत्रकार सम्मेलनमा उनको स्वर समावेश ‘यो जुनी त यस्तै भो’ र ‘बगैंचा भरि’ बोलका गीत सार्वजनिक गरियो । समारोहमा यी गीतका सांगीतिक भिडियो पनि सार्वजनिक गरिए । गायक दीप श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिष्ट, संगीतकार…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button