Main
कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
२२ जेठ, काठमाडौं । सर्लाहीमा कन्टेनरले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । बागमती नगरपालिका-११ बागमती पुलस्थित पूर्व-पश्चिम राजमार्गमा बुधबार राति साढे ९ बजेतिर दुर्घटना हुँदा २१ वर्षीय गोपाल योन्जनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश ३-०३-००१ ख ००७० नं.को कन्टेनर डब्बा गाडीले विपरीत दिशातर्फबाट जाँदै गरेको प्रदेश ३-०२-०१४ प ९८७७ नम्बरको…
– यस समाचारको श्रोत : Online Khabar हो ।