Main
कपिलवस्तु ११ ले जित्यो सैनामैना गोल्डकपको उपाधि
२८ फागुन, बुटवल । कपिलवस्तु ११ ले रुपन्देहीको सैनामैना मुर्गियामा सम्पन्न प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मुर्गिया फुटवल क्लबको आयोजनामा भएको प्रतियोगिताको बुधबार सैनामैना रंगशालामा भएको फाईनलमा अभिषेक चर्च रजहर नवलपुरलाई १–० गोल अन्तरले पराजित गर्दै कपिलवस्तु ११ ले च्याम्पियन बनको हो । कपिवस्तु ११ का लागि विदेशी खेलाडी मोहम्मदले…
– यस समाचारको श्रोत : Online Khabar हो ।