Main
कमजोर हुन्छ चुरोट सेवन गर्ने व्यक्तिको हड्डी
धूम्रपान स्वास्थ्यका लागि हानिकारक हुन्छ, यो त सबैलाई थाहा छ । चुरोट–खैनीको सेवनले क्यान्सर हुन्छ भनेको पनि हामीले सुनेका छौँ । तर, चुरोटले क्यान्सर र फोक्सो सम्बन्धि रोग मात्रै होइन अन्य समस्या पनि निम्त्याउँछ । चुरोटमा ७ हजार भन्दाबढी प्रकारका केमिकल हुन्छन् । त्यसमा भएका अधिकांश केमिकल शरीरका लागि हानिकारक नै हुन्छन् । त्यसमध्ये सबैभन्दा…
– यस समाचारको श्रोत : Online Khabar हो ।