Main
कमल थापाको आह्वान- राजसंस्थाको माहोल छ, अन्तिम धक्का दिऔं
उनले भने, ‘एकतातिर यी गणतन्त्र पक्षधरहरुको असफलता, अर्कोतर्फ हिन्दु राष्ट्र र राजसंस्थाको विचारको लोकप्रियताको कारणले गर्दा माहोल तयार भइसकेको छ । अब अन्तिम धक्काको मात्रै आवश्यकता छ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।