Main
कर्णाली प्रदेश प्रज्ञा–प्रतिष्ठान विधेयक प्रदेश सभामा टेबुल
२७ जेठ, सुर्खेत । कर्णाली प्रदेश प्रज्ञा–प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा टेबुल भएको छ । प्रदेश सभाको सोमबार बसेको बैठकमा सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले उक्त विधेयक टेबुल गरेका हुन् । उनले कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम ११२ को उपनियम ३ बमोजिम सभासमक्ष उक्त विधेयक टेबुल गरेका छन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।