Main
‘कर्णाली याक्स अझ बलियो बनेर आउनेछ’
१३ चैत, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले दोस्रो संस्करणमा टिम अझ बलियो बनेर आउने जनाएको छ । कर्णाली याक्सले बुधबार एक विज्ञप्ति जारी गर्दै पहिलो सिजन टिमको प्रदर्शन उच्च स्तरको रहेको र कर्णालीवासीको गौरव समेत बढाएको जनाएको छ । ‘कर्णाली याक्स पहिलो संस्करणमा एक महत्वपूर्ण हिस्सा थियो । पहिलो…
– यस समाचारको श्रोत : Online Khabar हो ।