Main
कर्मचारीहरूले मागे केयूकेएलका सीईओको राजीनामा
१२ फागुन, काठमाडौं । पाँच कर्मचारी संगठनहरूले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक कुमार पौडेलको राजीनामा मागेका छन् । कर्मचारी संघका अध्यक्ष केशव अधिकारी, कर्मचारी संगठनका अध्यक्ष नवल सिंह साउद, लोकतान्त्रिक कर्मचारी संघका अध्यक्ष शारदा कडायत, कर्मचारी कल्याण परिषद्का अध्यक्ष पुष्करनाथ नेपाल र एकीकृत स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष गोपालसिंह धामीले केयूकेएलका…
– यस समाचारको श्रोत : Online Khabar हो ।