Main
काँकडभिट्टाबाट ८ महिनामा १२ अर्ब ६४ करोडको पेट्रोलियम पदार्थ आयात
१३ चैत, भद्रपुर (झापा) । चालु आर्थिक वर्षको आठ महिनामा काँकडभिट्टाबाट १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलिय पदार्थ आयात भएको छ । गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । गत आवको आठ महिनामा १३ अर्ब ३८ करोड…
– यस समाचारको श्रोत : Online Khabar हो ।