Main
कांग्रेसको तराई-मधेश समन्वय विभागमा थप १० सदस्य मनोनीत
१४ माघ, काठमाडौं। नेपाली कांग्रेसले तराई–मधेश समन्वय विभागमा सदस्य थपेको छ । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य किरण यादवको नेतृत्वमा रहेको विभागमा १० जना मनोनीत गरेका छन् । सोमबार थपिएका सदस्यहरुमा बाराका कृष्णवर्त सिंह, कपिलवस्तुका सहसराम यादव, सप्तरीका प्रमोदकुमार झा, नवलपुरका मोहनलाल कलवार, सुनसरीका श्यामदेव मेहता, सिरहामा अरूणकुमार सिंह, रौतहट रामकृपाल यादव, काठमाडौंकी दिलमाया अधिकारी,…
– यस समाचारको श्रोत : Online Khabar हो ।