Main
कांग्रेसले भन्यो- सर्वदलीय सरकार बनाउन कुनै छलफल अघि बढेको छैन
४ चैत, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले अहिले सर्वदलीय सरकार बनाउने विषयमा कुनै छलफल अघि नबढेको स्पष्ट पारेको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले यसबारे जानकारी गराएका हुन् । ‘सर्वदलीय सरकार बनाउने विषयमा कुनै छलफल भएको छैन । त्यस्तो…
– यस समाचारको श्रोत : Online Khabar हो ।