Main
कांग्रेसले सरकारमा हुँदा गरेका कामलाई पुस्तकमा उतार्ने
१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसले विसं २०१५ सालदेखि नै अहिलेसम्म सरकारमा हुँदा गरेका कामहरूको समेटेर पुस्तक सार्वजनिक गर्ने भएको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काले विगतमा कांग्रेस नेतृत्वको सरकारले गरेका कार्यलाई पुस्तकका रुपमा सार्वजनिक गर्ने तयारी गरिहेको सोमबार जानकारी गराए । नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख समेत रहेका खड्काले कांग्रेसले विगतमा गरेका कार्यहरू…
– यस समाचारको श्रोत : Online Khabar हो ।