Main
कांग्रेस शीर्ष नेताको बैठक जारी, दुवै महामन्त्री अनुपस्थित
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्डमा बसिरहेको बैठकमा पार्टीका वर्तमान र पूर्वपदाधिकारी सहभागी छन् । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भने राजधानीबाहिर छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।