Main
कांग्रेस सभापतिको मिटरब्याज धन्दाबाट वडाध्यक्ष पनि पीडित
‘रामकुमार कामतलाई विश्वास गर्दा मलाई रोडमा ल्याइदिए, जग्गामा सबै पैसा फस्यो, बैंकको ऋण छ,’ वडाध्यक्ष कामत भन्छन्, ‘यति धेरै तनाव दिएका छन् कि भनी साध्य छैन ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।