Main
देउवाले थाहा दिए-अवकाशको समय आयो
महाधिवेशन निश्चित नहुँदै देउवाले राजनीतिक अवकाश लिने सन्देश सार्वजनिक गरेर कांग्रेसको लोकतान्त्रिक छविलाई स्थापित गर्ने काम मात्र गरेनन्, जीवनभर अध्यक्ष हुन हत्ते गरिरहेका ओली र प्रचण्डहरूलाई घुमाउरो चुनौती समेत दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।