Main
काठमाडौंबाट ठूलो मात्रामा नक्कली औषधि बरामद, एक पक्राउ
१६ जेठ, काठमाडौं । नेपाल औषधि व्यवस्थापन विभागमा सूचीकृत नभएको तथा बिल बिनाका औषधीसहित एक जना पक्राउ परेका छन् । गत बुधबार राति ११ः३० बजे दक्षिणकाली नगरपालिका ५ फर्पिङ चेकपोष्टस्थितमा चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको मधेश प्रदेश०३–००१ ज ०६३८ नम्बरको टाटा सुमो जिप चेकजाँच गर्दा नेपाल औषधि व्यवस्थापन विभागमा सूचीकृत नभएको तथा बिल…
– यस समाचारको श्रोत : Online Khabar हो ।