Main
काठमाडौंमा किन बढिरहेका छन् भाइरल ज्वरोका बिरामी ?
१५ माघ, काठमाडौं । काठमाडौंमा पछिल्ला दिनमा भाइरल ज्वरोका बिरामी बढिरहेको अस्पतालहरूको तथ्यांकले देखाउँछ । केही दिनयता भाइरल ज्वरोका बिरामी धेरै आइरहेको विभिन्न अस्पतालका चिकित्सक बताउँछन् । मेडिकेयर र ग्राण्डी अस्पतालमा बिरामी हेर्दै आएका जनरल फिजिसियन डा.प्रशान्त त्रिपाठी समुदायमै भाइरल ज्वरो फैलिएको आँकलन गर्छन् । दुवै अस्पतालको ओपीडीमा जाँचका लागि आउने बिरामीमध्ये करिब ६० प्रतशित…
– यस समाचारको श्रोत : Online Khabar हो ।