Main
काठमाडौंमा बंगलादेशी अपहरित, क्रिप्टोमा लाखौं असुली
सस्तो प्याकेजमा घुमाउने प्रलोभनमा देखाएर बोलाइएका बंगलादेशी नागरिकलाई काठमाडौंमा भारतीय गिरोहले अपहरण गरेको भेटिएको छ । बन्धक बनाएर उनीहरूले परिवारसँग क्रिप्टोमा असुली गरेको खुलेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।