Main
काठमाडौंमा सडक बत्ती चोर्ने पक्राउ
१० चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका सडक बत्ती चोरी गर्दागर्दै महानर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका-८ घर भइ कागेश्वरी मनोहरा नगरपालिका-७ काँडाघारी बस्ने ३४ वर्षीय सुदीप बस्ने छन् । उनीविरुद्ध चोरीको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दासमेत दर्ता भएको छ । कोटेश्वर एरियाका सडक बत्ती तथा ट्राफिक आइल्याण्डमा जडान…
– यस समाचारको श्रोत : Online Khabar हो ।