Main
‘काठमाडौं फेसन वीक’सँग जोडियो नेक्स्ट मोडल्स नेपाल
काठमाडौं । चर्चित फेसन शो ‘काठमाडौं फेसन वीक’को व्यवस्थापन अब नेक्स्ट मोडल्स नेपालले गर्ने भएको छ । आयोजक फेसन डिजाइनर सेन्टर (एफडीसी) नेपाल र नेक्स्ट मोडल्स नेपालबीच आगामी सिजनदेखि सहकार्य गर्ने सम्झौता भएको हो । फेसन डिजाइनरको समूह एफडीसीले गत वर्षदेखि वार्षिक दुई पटक ‘काठमाडौं फेसन वीक’ आयोजना गर्दै आएको छ । यस फेसन शोले…
– यस समाचारको श्रोत : Online Khabar हो ।