Main
काभ्रेका बाढी प्रभावित गर्भवती र सुत्केरीलाई ब्लाङ्केट वितरण
२४ पुस, काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले काभ्रेपलाञ्चोक जिल्लाका बाढी पहिरो प्रभावित गर्भवती तथा सुत्केरीलाई ब्लाङ्केट वितरण गरेकी छिन् । राणा संस्थापक अध्यक्ष रहेको सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले काभ्रेका बाढी पहिरो प्रभावित ६ स्थानीय तहका १ हजार ९० गर्भवती तथा सुत्केरीलाई ब्लाङ्केट वितरण गरिएको हो । पनौती नगरपालिकाका ३ सय १६, नमोबुद्ध नगरपालिकाका…
– यस समाचारको श्रोत : Online Khabar हो ।