Main
काभ्रेमा बालुवा बोकेको टिपरमा आगलागी
२२ जेठ, काभ्रेपलाञ्चोक । काभ्रेमा बाबुला बोकेको टिपरमा आगलागी भएको छ । पाँचखाल नगरपालिका-५ तल्लो जिपलाइनस्थित अरनिको राजमार्गमा बा२क ६१२५ नम्बरको टिपरमा आगलागी भएको हो । एक्कासी गति बढ्न थालेपछि चालक नवराज सिवाकोटीले टिपर रोकेर पम्पको तार र फ्युज निकाल्न लाग्दा आगलागी भएको प्रहरीले बताएको छ । आगलागी राति साढे १ बजे नियन्त्रणमा आएको थियो…
– यस समाचारको श्रोत : Online Khabar हो ।