Main

कालीमाटीमा आलु र काउलीको भाउ घट्यो

२७ मंसिर, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आलु र काउलीको भाउ घटेको छ । उत्पादनको सिजन रहेकाले पर्याप्त आपूर्ति हुन थालेसँगै काउली र आलुको भाउ घटेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक साताअघि प्रतिकिलो ७५ रुपैयाँ रहेको रातो आलु अहिले ६५ मा झरेको छ । भारतीय रातो आलु…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button