Main
किराना पसलको आडमा डेढ अर्ब क्रिप्टो कारोबार गर्ने दुई भारतीय सानेपाबाट पक्राउ
ललितपुर महानगरपालिका–२ सानेपास्थित कालोपुलमा केही व्यक्तिहरुले अवैध हुन्डी कारोबार गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।