Main
प्रतिकूल मौसम र कमजोर पूर्वाधारका कारण १०औं राष्ट्रिय खेलकुद स्थगित गर्नुपर्यो : मन्त्री चौधरी
२४ असार, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल सञ्चालनका लागि उपयुक्त मौसम नभएको र भौतिक पूर्वाधारको अवस्था कमजोर भएकाले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरिएको बताएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा मन्त्रालयसम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले सरोकारवालाहरूबाट प्राप्त सुझाव र जानकारीलाई समेत ध्यानमा राख्दै प्रतियोगिता स्थगित गरिएको जानकारी दिए। उनले प्रतियोगिता सञ्चालनका…
– यस समाचारको श्रोत : Online Khabar हो ।