Main

कीर्तिपुरको धकेलाधकेलमा दुई जना प्रहरी पनि घाइते, एकको अवस्था गम्भीर

१५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न त्रिवि मैदान पुगेका दर्शकसँग धकेलाधकेलपछि भएको झडपका क्रममा दुई जना प्रहरी जवान पनि घाइते भएका छन् । प्रहरीका अनुसार शनिबार दिउँसो जनकपुर बोल्ट्स र विराटनगर किङ्सबीचको खेल हेर्न पुगेका दर्शकबीच धकेलाधकेल हुँदा केहीबेर झडपको अवस्था सिर्जना भएको थियो । सो क्रममा संघीय संसद् सुरक्षा बेस, नयाँ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button