Main

कीर्तिपुरमा भेटिनुपर्ने त्रिविका पदाधिकारी जब पुल्चोकमा भेटिए

गत १४ जेठमा नेविसंघका नेता कार्यकर्ताले उपकुलपति केसीको कार्यकक्षमा तोडफोड र रेक्टर कार्यालयमा तालाबन्दी गरेपछि पदाधिकारी कार्यकक्षमा जान सकेका छैनन् । यसबारे त्रिविले छानबिन र अनुसन्धान गर्न राज्यलाई जिम्मा दिएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button