Main

कीर्तिपुर पुगेर लाराले हेरेको काठमान्डु भर्सेस पोखराको खेल (तस्वीरहरु)

खेलको मुख्य आर्कर्षण थिए ब्रायन लारा  जो वेस्ट इन्डिजका लेजेण्डरी क्रिकेटर हुन् । एनपीएलको शनिबारको खेल हेर्न उनी कीर्तिपुर मैदानमै पुगेर चारैतिर घुमेका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button